A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session996787b8m8v48jqo3g90911ko19o34iu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु, तीन जना घाइते

जुम्लाको पातारासी गाउँपालिका–६ वातामा भे १ त ७३८५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ७ वर्षीय सुदिप बुढा रहेका छन् । घटनामा १० वर्षीय कमल बुढा, २० वर्षीय हिराबहादुर महतारा र चालक पातारासी गाउँपालिका–२ पेरे गाउँका २३ वर्षीय विजय कामी घाइते भएका छन् । घाइते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । ट्याक्टर सडकदेखि २ सय मिटर तल खसेको थियो । अहिले घटना स्थलतर्फ प्रहरी गइरहेको उनले बताए।

२०७६ माघ ६ गते ७:२७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: