A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session0jj97h7hlhfv3m9rkbhq4qu4afou23ue): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ट्याक्टरको ठक्करबाट सर्लाहीमा एक बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट सर्लाहीमा एक बालकको मृत्यु भएको छ। बागमती नगरपालिका ४ ब्रह्मस्थानमा ट्याक्टरले ठक्कर दिँदा बालकको घटना स्थलमै मृत्यु भएको हो।  कर्मैया हथिऔल सडक खण्डअन्तर्गत क्षेत्रीय सडकमा ना ६ त ८४३८ नम्वरको ट्याक्टरको ठक्करबाट सोही ठाउँका नवराज बोजुका ९ वर्षीय छोरा युवराज मृत्यु भएको हो।  मृतकको शव जिल्ला अस्पताल मंगलबारमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको अस्थायी प्रहरी पोष्ट जिरायतले जनाएको छ। दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुबास भट्टराईले बताए।

२०७६ भदौ १३ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: