A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बसले ठक्कर दिँदा बाटो काट्दै गरेकी बालिकाको ज्यान गयो

सर्लाहीको बयलवासबाट त्रिभुवननगरका लागि छुटेको यात्रु बसले ठक्कर दिँदा एक बालिकाको ज्यान भएको छ । बसको ठक्करबाट ज्यान गुमाउने बालिका स्थनीय ब्रह्रमपुरी-३ की ७ वर्षिया सोनाली मुखिया बिन रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सडकमा बाटो काट्ने क्रममा बालिकाको घटनास्थलमै ज्यान गएको थियो । ठक्कर दिने बस र चालकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ।

२०७५ माघ ५ गते ३:२० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: