A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जीपको ठक्करबाट बालकको मृत्यु

पिकअप जीपको ठक्करबाट आइतबार एक जना बालकको मृत्यु भएको छ। दंगिशरण गाउँपालिका वडा नं. ६ श्रीगाउँ निवासी ७ वर्षीय किरण पुनको जीपको ठक्करबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार रगैंचाबाट तुलसीपुरतर्फ आउँदै गरेको ग १ ज ५६६४ नम्बरको पिकअप जीपको ठक्करबाट गम्भीर घाइते बालक पुनको मृत्यु भएको हो। जीपले बालक पुनलाई दिउँसो ४ बजेर १० मिनेटतिर ठक्कर दिएपछि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बागरमा उपचारका क्रममा सवा ४ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ।  चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

२०७६ बैशाख २९ गते ६:४० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: