समाचारमा बालबालिका

करेन्ट लागेर बालकको मृत्यु

नारायण नगरपालिका-१० भवानीमा बुधबार बिहान करेन्ट लागेर ७ वर्षीय समीर रावतको ज्यान गएको छ। बिहान करिब १०:३० बजे घरमै खेलिरहेका बेला एक्‍कासी बिजुलीको तार छुन पुग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याउन लागिएको बुझिएको छ।

२०७६ जेठ १५ गते १:२६ मा प्रकाशित