A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session954osevco754qbsjuv0sml06p4fqtcrk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आँधीखोलामा डुबेर बालिकाको मृत्यु

वालिङ् नगरपालिका–९ स्थित आँधीखोला नदीमा डुबेर ६ वर्षीय बालिकाको ज्यान गएको छ । वडा प्रहरी कार्यालय वालिङ्का अनुसार आँधीखोलामा डुबेर गल्याङ् नगरपालिका–२ घर भई हाल वालिङ–९ भकुण्डेमा डेरा गरी बस्दै आएकी ६ वर्षीया आइश्मा गुरुङको ज्यान गएको हो । आमा भूमिका गुरुङसँगै सोमबार अपरान्ह आँधीखोलामा गएकीबालिका अकस्मात खोलामा डुबेपछि स्थानीयवासीले उद्धार गरी वालिङ हस्पिटल पुर्‍याएका थिए । उपचारका क्रममा बालिकाको ज्यान गएको वडा प्रहरी कार्यालयले जनाएको छ । मृतकको पोष्टमार्टमपछि ठूलोबुवा खड्कबहादुर गुरुङलाई अन्तिम संस्कारका लागि शव बुझाइएको प्रहरीले बतायो।

२०७६ जेठ १४ गते १०:३९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: