A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नहरमा डुबेर पर्सामा बालकको मृत्यु

घर नजिकैको नहरको पानीमा डुबेर पर्सामा एक बालकको मृत्यु भएको छ। यो वर्षको मनसुन सुरु भएसँगै घर नजिकै रहेको नहरमा आएको पानीमा डुबेर पर्सामा एक बालकको मृत्यु भएको हो। मृत्यु हुने बालक वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुर बस्ने दीपेन्द्र साह तुराहका ६ वर्षीय छोरा रोशन साह तुराह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घर नजिकैको नहरमा शौच गर्न जाने क्रममा चिप्लिएर नहरमा खसी डुबेका रोशन गम्भीर घाइते भएपछि उपचार गर्न वीरगन्जको गण्डक अस्पतालतर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए। मृतक बालकको शव वीरगन्जको नारायणी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ। घटनाका बारेमा भने थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

२०७६ असार २६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: