A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ढुंगाले किचेर एक बालकको मृत्यु, एक गम्भीर घाइते

भीरबाट खसेको ढुंगाले लागेर धार्चे गाउँपालिका वडा नं ३ लाक्पालका एक बालकको मृत्यु भएको छ। बुधबार बिहान ११ बजेतिर खोलामा साथीहरुसँग खेलिरहेका पाँच वर्षीय आकास गुरुङको मृत्यु भएको स्थानीय विशाल घलेले जानकारी दिए। ढुंगाले उनको टाउको र ढाड किचिएको थियो । उनलाई बचाउन गएकी सात वर्षीया दिदी बिनिता गुरुङ पनि ढुंगाले लागेर गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि राजधानी काठमाडौं लगिएको बताए । खेलिरहेका बेला एक्कासी ढुंगा झर्न थालेपछि संगै खेलिरहेका चारजना बालबालिका भागेका थिए।

२०७६ जेठ १६ गते ९:४९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: