A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session4tcsg8vv427ktmqt2cv3j3f8tai33hru): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भेडाहा खोलामा डुबेर बालकको मृत्यु

खेतमा धान रोप्न गएकी आमालाई पछ्याउँदै जाने क्रममा बालक मंगलबार खोलामा डुबेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए । शर्माका अनुसार, गम्भीर अवस्थामा रहेका बालकलाई उद्धार गरी उपचारका लागि वीरगञ्ज लैजाने प्रयास गरिए पनि उनको बाटैमा मृत्यु भएको थियो । नारायणी अस्पताल वीरगञ्जमा बालकको शव पोस्टमार्टम गरेर प्रहरीले परिवारलाई बुझाएको छ।

२०७६ साउन १ गते ११:४८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: