A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

खोलाले बगाउँदा बालिकाको मृत्यु

बडिगाड गाउँपालिकामा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बडिगाडको वडा ५ ग्वालीचौरमा घर नजिकै आफ्नी आमासँग भाडा धुन गएका समयमा खोलाले बगाएर ४ वर्षीया सिजन विकको मृत्यु भएको हो । स्थानीय ग्वालीचौर जलविद्युत आयोजनाको नहरमा खसेपछि बालिकालाई २ सय मिटर तल बगाएको थियो । तत्कालै उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ ।

२०७६ माघ २७ गते १२:३४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: