A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

टिपरको ठक्करले बालिकाको मृत्यु

उर्लाबारी नगरपालिका ५ झुम्राहास्थित भित्रि सडकमा मंगलबार टिपरले ठक्कर दिँदा एक बालिकोको मृत्यु भएको छ । स्थानीय जोगिन्दर मण्डलकी ४ वर्षीया छोरी राधिका कुमारी मण्डलको मृत्यु भएको हो । स्थानीय जोगिन्दर मण्डलकी ४ वर्षीया छोरी राधिका कुमारी मण्डलको मृत्यु भएको हो । ना ८ख ७०५३ नम्बरको टिपरले सडकमा हिँडिरहेकी राधिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनायो । टिपर र चालक रतुवामाई नगरपालिका ५ का ३० वर्षीय आशिष कठेतलाई इलाका प्रहरी उर्लाबारीले नियन्त्रणमा लिएको छ।

२०७६ मङ्सिर १७ गते २:०९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: