A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पहिरोले घर पुरिँदा बालकको मृत्यु

जिल्लाको फेदीबजारमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ । अविरल वर्षासँगै बुधबार बिहान करिव ६ बजेतिर आएको पहिरोले पाँचखाल नगरपालिका-४, फेदीबजारका रोजन तामाङको घर पुरिएको प्रहरीले जनाएको छ । घटनामा उनका चार वर्षीय छोरा दीपेशको मृत्यु भएको छ । पहिरोको समयमा परिवारका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु भने सकुसल रहेको प्रहरी भनाइ छ।

२०७६ असोज १ गते १:१९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: