A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session9iqol266ql1qra22upf5k2cfac4rf46g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

डुबेर बालकको मृत्यु

सुनसरीको दुहबी नगरपालिका २ मा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा घरनजिकैको पोखरीमा डुबेर स्थानीय ४ वर्षीय जुगेर मियाको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर सिकिस्त अवस्थामा निकालिएका उनको विराटनगरस्थित एक अस्पतालमा पुर्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएकोप्रहरीले जनाएको छ।

२०७६ असार ३१ गते २:३३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: