A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessions2ijlqj4ha8dgrfctb6ua9qf5s5l5u2q): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अस्पताल परिसरमै डाक्टरको कारले ठक्कर दिँदा बालकको मृत्यु

पोखराको मणिपाल शिक्षण अस्पतालकै परिसरमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । अस्पतालकै डा. विश्व तिमिल्सिनाले हाँकेको ग ३ च ४३६ नम्बरको कारले ठक्कर दिँदा पोखरा २८ माझठानाका ४ वर्षे संस्कार कँडेलको मृत्यु भएको हो । शनिबार बिहान साढे ८ बजे पार्किङस्थलमा डा. विश्व तिमिल्सिनाको कारले कँडेललाई किचेको थियो । डाक्टरले मोबाइल फोनमा बोल्दै गाडी हाँकेर लापरवाही गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बालक संस्कारका मामा रामकृष्ण अधिकारीले पनि डाक्टरले गम्भीर लापरवाही गरेको भन्दै कर्तव्य ज्यान मुद्दा लगाउन मागसहित शनिबार कास्की प्रहरीमा जाहेरी दिएका छन् । कास्की प्रहरीले डाक्टर तिमिल्सिना र उनको गाडी नियन्त्रणमा लिएको छ । मोटरसाइकल लिन गएका बाबु रामकृष्ण कँडेललाई आमाको साथमा प्रतीक्षा गरिरहँदा बालक संस्कारलाई कारले किचेको उनका मामा विष्णुप्रसाद अधिकारीले जाहेरीमा उल्लेख गरेका छन् । बिरामी हजुरआमा भेट्न बालक आमा बाबाको साथमा अस्पताल पुगेका थिए।

२०७६ असार ७ गते ६:४५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: