A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ट्रकको ठक्‍करबाट बालकको मृत्यु

संखुवासभाको धर्मदेवी नगरपालिमा सुनसरीबाट खाँदबारी आउँदै गरेको मालबाहक ट्रकको ठक्‍करबाट एक बालकको मृत्यु भएको छ। ट्रकको ठक्‍करबाट धर्मदेवी नगरपालिका-३ मुढेबजारका ४ वर्षीय आदित्य अधिकारीको घटनास्थलमै मृत्यु भएको मुढे प्रहरी चौकीले जनाएको छ। खाँदबारी आउँदै गरको ना ४ ख २९०० नम्बरको ट्रकले ठक्‍कर दिँदा बालकको घटनास्थलमै मृत्यु हो। आमासँग बजार नजिकै रहेको शिवालय मन्दिरबाट पूजा गरेर फर्कने क्रममा दुर्घटना भएको हो। दुर्घटना पछि चालक धर्मदेवी-३ का प्रेम मगर आफै गाडी लिएर मुढे प्रहरी चौकी पुगेका छन्। इलाका प्रहरी कार्यालय चैनपुरको प्रहरी टोल पुगेपछि मात्र शव पोष्टमार्टका लागि लगिने प्रहरीले जनाएको छ।

२०७६ साउन २० गते २:१३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: