A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दुर्घटनामा बालिकाको मृत्यु

दल्दले बजारमा एउटा सामान बोक्ने गाडीले किचेर बालिकाको मृत्यु भएको छ । देबचुली नगरपालिका –१३मा सोमबार दिउँसो ३ वर्षीया मनिषा महतोलाई ना ३ च ३७२१ नम्बरको गाडीले किच्दा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रजहरका अनुसार पसलमा सामान बोक्ने गाडी अघिल्तिर खेल्दै आएर लुकेकी नाबालकिालाई गाडी अगाडी बढाउनेक्रममा किचेर मृत्यु भएको हो । चितवनको पुरानो मेडिकल कजेलमा उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको हो । दुर्घटना गराउने गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।घरवाट निस्केकी बच्चा कहाँ गइन भनेर अभिभावकले ख्याल नगर्दा बच्चीको ज्यान गएको प्रहरीको दाबी छ।

२०७६ असोज १३ गते ३:४५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: