A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionl8pkhpv1idlvpi12k0okt32c0f9ffdv5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पौडी खेल्ने क्रममा डुबेर तीनजनाको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका २ मा पौडी खेल्नेक्रममा तीनजनाको डुबेर मृत्यु भएको छ।मंगलबार दिउँसो पौडी खेल्ने क्रममा हल्लानगरस्थित सुरई नदीको रहमा डुबेर तीनजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बिजयनगर गाउँपालिकाका अन्दाजी १६र१७ वर्षका आशिष भट्टराई, सोही ठाउँका १८ वर्षीय सुमित सुनार र सोही ठाउँकै १७ वर्षीय निरन्जन भुसाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। उनीहरु पौडी खेल्नका लागि मंगलबार दिउँसो रहमा गएका थिए। दिउँसो तीन बजे घटना घटेको थाहा पाएपछि वडा प्रहरी कार्यालय कपिलवस्तुको टोली घटनास्थल पुगेपनि उनीहरुको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। पौडी खेल्नका लागि चारजना गएपनि एकजना भने सकुशल रहेको प्रहरीको भनाई छ।

२०७६ असार ३ गते ४:११ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: