A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु

सर्पको टोकाईबाट दुई बालिकाको मृत्यु भएको छ।   दाङको राजपुर गाउँपालिका ७ भौवानाका निवासी शेरबहादुर सार्कीका दुई छोरीको सर्पको टोकाईबाट मृत्यु भएको हो। बिहीबार बिहान ४ बजेतिर घरमै सुतेको बेला सर्पले टोक्दा गम्भीर घाईते भएकी अन्दाजी ११ बर्षीय करिष्मा सार्की र ८ बर्षीय सुजु सार्कीको उपचारको क्रममा मृत्यु भएको हो। उनीहरूको भारतमा उपचारको क्रममा मृत्यु भएको स्थानीय अमृत खड्काले जानकारी दिए। भौगोलिक बिकटताका कारण समयमै अस्पताल पुर्याउन नसक्दा उनीहरूको मृत्यु भएको हो। सञ्चारको पनि सहज पहुँच नहुँदा पनि यस्ता घटनाहरु बारम्बार दोहोरिने गरेका छन्।  लमहीमा सर्पदंश उपचार केन्द्र भएपनि राजपुरबाटा टाढा पर्ने भएकाले पनि सर्पले टोकेका बिरामीको मृत्यु हुने गरेको स्थानीय खड्काले बताए। मृतक करिष्मा स्थानीय शिबशक्ति माबिमा कक्षा ७ मा र सुजुले सोही विद्यालयमा कक्षा ५ मा पढ्दै आएकी थिईन्। गएको बर्ष मात्रै पनि सर्पको टोकाईबाट सोही बिद्यालयमा अध्यनरत कक्षा ९ मा अध्ययनरत एक छात्राको मृत्यु भएको थियो।

२०७६ साउन २४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: