A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

खोलामा डुबेर २ बालकको मृत्यु

रतुवा खोलामा जेसीबीले खनेको खाडलमा डुबेर शनिबार दिउँसो २ बालकको मृत्यु भएको छ । झापाको दमक नगरपालिका १ स्थित रतुवा खोलामा पौडी खेल्न गएका बालकहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। प्रहरीकाअनुसार दमक १ का ९ वर्षीय आयुष पुर्कुटी र पाँचथर फाल्गुनन्द गाउँपालिका ५ घर भई दमक १ मा बस्दै आएका १२ वर्षीय निश्चल चेम्जोङको खाडलमा डुबेर ज्यान गएको हो। रतुवा खोलामा पुल निर्माण चलिरहेकाले जेसीबीले खोला गहिराएको थियो। उक्त खाडलमा साथीहरुसँग पौडी खेल्न गएका दुवै बालकको डुबेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक विजयकुमार पण्डितले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको पण्डितले बताए।

२०७६ मङ्सिर ७ गते ७:२६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: