A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionvdmv154asup85hbvldao37ljbm4rafg4): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नालामा डुुबेर दुई बालकको मृत्यु

बर्दियाको गुलरिया नगरपालिका–३ मा पानीमा डुबेर दुई बालकको ज्यान गएको छ । घरदेखि केही पर रहेको नालामा पौडी खेल्ने क्रममा १० वर्षीय विकास बञ्जारा र ५ वर्षीय अनिल बञ्जाराको मंगलबार अपरान्ह् मृत्यु भएको प्रहरीले जनाएको छ। नालामा पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका थिए । प्रहरीले खोजी गर्दा दुवै जना नालाको ५० मिटरपर कल्भर्डमुनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक मदनजीत महराले जानकारी दिए। वेपत्ता भएको दुई घण्टापछि बालकहरुको शव भेटिएको प्रहरी नायव उपरीक्षक महराले बताए।

२०७६ असार २५ गते ९:४५ मा प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: