समाचारमा बालबालिका

करेन्ट लागेर दुई बालकको मृत्यु

मोरङ र सुनसरीमा करेन्ट लागेर दुई बालकको मृत्यु भएको छ । मोरङ सुन्दरहरैचा नगरपालिका(५ सुनौलीचोकका ८ बर्षीय रोहन मगर  र सुनसरीको बर्जु गाउँपालिका-३ अमडुवा दुर्गाटोल बस्ने ९ बर्षीय आचल रायको करेन्ट लागेर शुक्रबार मृत्यु भएको हो । रोहनलाई बुढीखोलामा दिउँसो माछा मार्ने क्रममा र आचललाई राती  १० बजे आफ्नै घरको बरण्डामा सुकाएको कपडा झिक्दा करेन्ट लागेको प्रहरीले जनाएको छ।

२०७६ कात्तिक ३० गते प्रकाशित