A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

घरको तेस्रो तलाबाट खसेर किशोरीको मृत्यु

घरको तीन तला माथिबाट खसेर इटहरीमा एकजना किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी-६ स्थित संगीत चौककी १७ वर्षीया पूजा शर्मा रहेकी छिन्।पूजाको मृत्युको विषयमा अहिलेसम्म केही खुलेको छैन।गम्भीर घाइते भएकी उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति १० बजे मृत्यु भएको इटहरीका डीएसपी समिरचन्द्र खरेलले जानकारी दिए। मृतक पूजा इटहरीस्थित कस्तुरी कलेजमा बीबीएस तेस्रो वर्षमा अध्यनरत् थिइन्।

२०७६ बैशाख ३१ गते २:०६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: