A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

करेन्ट लागेर किशोरको मृत्यु

डडेल्धुरामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। अमरगढी नगरपालिका-१ दह भेटामा लच्किएको तार छुँदा स्थानीय १७ वर्षीय तेजबहादुर ऐरको बिहीबार बेलुका करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। काँचो काठ बोकेर ल्याउने क्रममा भुँइतिर नजिकै लच्किएको बिजुलीको तारमा छुँदा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। १३३ केभीको चमेलिया जलविद्युत आयोजना लाइनको तारमा उनले काटेर ल्याएको काँचो काठ तारमा छोइएपछि करेन्ट लागेको उनले बताए। उनको मृत्युपछि स्थानीयले विद्युत प्राधिकरण वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेको भन्दै भीमदत्त राजमार्गको स्याउले नजिक बिहीबार बेलुकीदेखि १० घण्टा सडक अवरुद्ध गरेका थिए। मृतकका परिवारलाई विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले क्षतिपूर्ति दिने सहमतिपछि अवरुद्ध भीमदत्त राजमार्ग शुक्रबार बिहान ४ बजेदेखि सुचारु भएको हो । स्थानीयले सडक अवरुद्ध गरेपछि तराईबाट ७ पहाडी जिल्ला आवत जाउत गर्ने सवारीका साधनहरु रोकिँदा यात्रुहरु बिहीबार रातभरि अलपत्रमा परेका थिए।

२०७६ बैशाख २० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: