A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnn7tvkvn51l5hdfg841ejn6i81d7onjr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

यार्सा टिप्न गएका विद्यार्थीको पाटनमा मृत्यु

पढाई खर्च जुटाउन यार्सा टिप्न डोल्पाको पाटन गएका एक विद्यार्थीको लेक लागेर मृत्यु भएको छ। नलगाड नगरपालिका–१२, तल्लुका १७ वर्षीय भीमबहादुर बस्नेत यार्सा टिप्ने क्रममा बिरामी भएपछि उपचारका लागि धो स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो। वीरेन्द्र हिमालय माध्यमिक विद्यालय तल्लुमा ९ कक्षामा अध्ययतरत उनी यही जेठ १४ गते यार्सा टिप्न पाटन पुगेका थिए। ‘घरमा आर्थिक स्रोत बलियो नभएपछि तीन वर्षदेखि यार्सा टिप्न पाटन जाँदै आएको थियो, गतवर्ष ९० हजार कमाएर ल्यायो’ भीमका दाई अमरले भने, ‘यसवर्ष पनि धेरै कमाएर वर्षभरीको पढाई खर्च जुटाउँछु भनेर गएको लेक लागेर उतैबाट फर्केन।यसपाली यार्सा संकलन गर्न पाटन गएका जाजरकोटका तीन सहित ९ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ। एक जना हराइरहेका छन्।

 २०७६ जेठ २६ गते ९:३२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: