A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

लुगा सुकाउने क्रममा घरको छतबाट खसेर मृत्यु

घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ। सर्लाही सदरमुकाम मलंगवा  नगरपालिका ३ निवासी राकेश गुप्ताकी १६ वर्षीया छोरी सपना गुप्ताको मंगलबार दिउँसो  लुगा सुकाउने क्रममा घरको छतबाट खसेर मृत्यु भएको हो। दुई तले घरको छतमा लुगा सुकाउँदै गर्दा तल खसेकी किशोरीलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको सर्लाही प्रहरीले जनाएको छ। मृतक किशोरी माध्यमिक शिक्षा परीक्षा ९एसईई० दिएर बसेकी थिइन्।

२०७६ असार ३ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: