A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पोखरीमा डुबेर किशोरको मृत्यु

झापाको मेचीनगरमा पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ।मेचीनगर नगरपालिका(९ स्थित निर्माणाधीन पोखरीमा डुबेर सोही स्थानका १५ वर्षीय प्रनिल प्रसाईको शनिबार दिउँसो मृत्यु भएको हो। मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नं. १ ले पर्यटन प्रवर्द्धनका लागि बनाउँदै गरेको सो पोखरीमा शनिबार प्रनिल साथीसँग पौडी खेल्न गएका थिए। पौडी खेल्न पोखरीमा पसेका प्रसाईं बाहिर ननिस्किएपछि साथीहरुले घरमा आएर आफ्ना अभिभावकलाई घटनाबारे जानकारी दिएका थिए। खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शवलाई पोखरीबाट बाहिर निकालेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।निर्मार्णाधीन पोखरीमा वन समितिले पौडी खेल्न प्रतिबन्ध लगाएको भएपनि वन हेरालु खाना खान गएको बेला दुर्घटना भएको बताइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। समितिका अध्यक्ष मुकेश सुब्बाका अनुसार सामुदायिक वन क्षेत्रमा सीमसार विकास गर्न दुई पोखरी निर्माणाधीन अवस्थामा छन्।

२०७६ बैशाख २२ गते १०:१९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: