A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ट्याक्टरले किचेर बालकको मृत्यु

ट्याक्टरले किचेर आठराइ त्रिवेणी गाउँपालिका २ फुलबारीमा एक बालकको ज्यान गएको छ । तमोर नदीबाट फुलबारीतर्फ बालुवा लिएर जाँदै गरेको ना४त ५९२२ नम्बरको ट्याक्टरल किचेर स्थानीय १५ वर्षीय फिरोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ । फिरोज ट्याक्टरमा सवार थिए । बालकको शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

२०७५ चैत २५ गते ९:५९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: