A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पाहुना आएकी किशोरी कालिगण्डकीमा बेपत्ता

स्याङ्गजाबाट गुल्मीमा पाहुना आएकी एक युवती कालिगण्डीकी नदीमा बगेर बेपत्ता भएकी छन् । जिल्लाको रुरु गाउँपालिका–६, रिमुवामा पाह्न बस्न आएकी स्याङ्गजाको कालिगण्डकी गाउँपालिकाकी–२ की १४ वर्षीया कमला विक कालीगण्डकीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी हुन ।  विक बेपत्ता घटनाको गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले पुष्टि गरेका छन् । विक रिमुवामा रहेकी सानिआमाको घरमा आएकी थिइन् । खोलामा नुहाउने क्रममा बेपत्ता भएकी उनकोे खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

२०७६ साउन ६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: