A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सुतिरहेको वेला मिटर बक्स सर्ट भई लागेको आगलागीमा परी १४ वर्षीया किशोरीको मृत्यु

सिरहाको कर्जन्हा नपा ४ बस्तीपुरमा गएराति आगलागीमा परी १४ वर्षीया किशोरीको मृत्यु भएको छ ।  स्थानीय सुशान्त नायककी छोरी चुनचुन भनिने सलोनीको घरको पहिलो तलामा आमासँग सुतिरहेको वेला आगलागीमा मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी सन्तु जैसवालका अनुसार सुतेका वेला विद्युतीय मिटर बाकस सर्ट भई आगलागी भएको हो । आगलागीमा सलोनीसँगै सुतेकी आमा ३५ वर्षीया आशा घाइते भएकी र  कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उनको उपचार भइरहेको डीएसपी जैसवालले जनाए । घटनाबारे प्रहरीले मुचुल्का उठाई शव पोस्टमार्टमका लागि तयारी अवस्थामा राखेको छ ।

२०७६ माघ १० गते १२:०८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: