A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सर्पले टोकेपछि झारफुक गर्न लाग्दा १४ वर्षीया किशोरीको मृत्यु

सुर्खेतमा एक किशोरीको सर्पले टोकेर ज्यान गएको छ । पञ्चपुरी नगरपालिका–१० तातापानी गल्फाकी १४ वर्षीया हरिकला उपाध्यायको सर्पले टोक्दा मंगलबार बिहान ज्यान गएको हो । बिहान ५ बजेतिर हरिकलालाई सर्पले टोक्दा पनि उपचार गर्नुको सट्टा झारफुक गर्न लाग्दा ज्यान गएको पञ्चपुरी नगरपालिकाकी उपप्रमुख मुक्तिदेवी पुरीले जानकारी दिनुभयो । २०७१ सालमा आएको बाढीले बिस्तापित भएर पञ्चपुरीको तातापानीमा बस्दै आएकी उपाध्यायलाई बिहान शौचालय जाने बेलामा सर्पलले टोकेको थियो। बिहान शौचालय जाने बेलामा सर्पले टोकेको रहेछ । अस्पताल ल्याउनुको सट्टा झारफुक गर्न लाग्नु भएछ’ उपप्रमुख पुरीले भन्नुभयो, हामीले मृत्यु भइसकेपछि थाहा पायौं । हरिकला कक्षा ८ मा अध्ययनरत थिइन् । 

२०७५ साउन २३ गते ५:५२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: