A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पोखरीमा डुबेर १४ महिने बालकको मृत्यु

विराटनगरमा मंगलबार साँझ पोखरीमा डुबेर १४ महिने बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका १७ मटेरुवाका अशोक ऋषिदेवको १४ महिनाका  छोरा सागर ऋषिदेवको खेल्ने क्रममा घर छेउमा रहेको माछाको पोखरीमा डुबेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रानीका अनुसार मंगलबार अपरान्ह ५ बजे खेल्ने क्रममा पोखरीमा डुबेका बालकलाई स्थनीयले तत्काल उद्धार गरी उपचारको लागि कोशी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

२०७६ असोज १५ गते १२:०५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: