A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionp59rbfg9m2aabd03j7vrdk02mrnmnja9): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ट्याक्टरले ठक्करबाट १३ वर्षीय बालकको मृत्यु

महोत्तरीको रामगोपालपुर नगरपालिका –३ दोलाठीमा ट्र्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे साइकल चलाइरहेका १३ वर्षीय बालक इलाज अन्सारीलार्इ ज. १त ६५६४ नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । इजलास भंगहा नगरपालिका –७ मेघनाथ होरहन्नाका तसलिम अन्सारीका छोरा हुन् । बालकलार्इ ठक्कर दिने ट्रयाक्टर रामगोपालपुर नगरपालिकाको ५ नम्बर वडाका अध्यक्ष जीतेन्द्र चौधरीको हो। घटनापछि चालक र ट्रयाक्टरलार्इ नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ। बालकको शव पोष्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइएको छ ।

२०७४ चैत्र ७ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: