A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ट्रकको ठक्करबाट बालकको मृत्यु

भक्तपुरको च्यामासिंहमा भएको दुर्घटनामा परी एकजना बालकको मृत्य भएको छ। भक्तपुर नगरपालिका वडा नं ९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जादै गरेको बा ३ क ३५८८ नं को निशान ट्रकले ठक्कर दिई घाइते भएका पैदल यात्री बर्ष ११ को तिलक मकाजूको मृत्यु भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार पैदल हिडिरहेका भक्तपुर नगरपालिका वडा न १० कमलबिनायक बस्ने बर्ष ११ को तिलकलाई ठक्कर दिई गम्भीर घाइते भएका थिए। दुर्घटनापछि च्यामासिंह चोकमा खटिएको प्रहरी टोली तत्कालै खटीई गई घाइतेलाई तत्कालै जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरमा प्राथमिक उपचार गरी थप उपचारको लागी बि।एण्ड बि। अस्पताल ग्वार्को पठाइएको थियो। बालकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जनाएको जनाइएको छ। दुर्घटना गराउने सवारी साधन र सवारी चालक रोल्पा रुन्टिगढी गाउँपालिका १ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका १० भातेढिकुर बस्ने बर्ष २६ को सुरेश मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

२०७६ फागुन १२ गते ११:५१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: