A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दाइले सलाई खेल्दा जलेर बहिनीको मृत्यु

दाङमा आगोमा परी एक बालिकाको ज्यान गएको छ।  राप्ती गाउपालिका–१ बगाह सोतीका हिमाल रानाको १ महिनाकी छोरी संगिताको आगोले जली ज्यान गएको हो । घरमा हिमालका ३ वर्षीय छोरा अमितले सलाई कोरी खेल्नेक्रममा सुतिरहेकी संगिताको कपडामा आगो सल्किएर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  आगोले जली परि गम्भिर घाइते भएकी बालिकाको उपचारको क्रममा गएराति बुटवल प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । यता गएराति नै विद्युतको तार सट हुँदा बंगलाचुली गाँउपालिका–८ झिम्डीका फनादर घर्तीको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।आगलागीबाट घरमा रहेका अन्नपात, कपडा जलेर नष्ट भएको छ।

२०७५ चैत ११ गते १०:४६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: