A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सडेको अवस्थामा शिशुको शव फेला

वीरगञ्ज महानगरपालिकामा एक शिशुको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका–१४, गण्डक चोक नजिकै अन्दाजी ५ महिनाको शिशुको शव कुहिएको अवस्थामा फेला परेको हो । गण्डक चोक नजिकै फोहोर फाल्ने ठाउँमा प्लाष्टिकको झोलामा दर्गन्धित अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । सडिसकेको अवस्थामा शिशुको शव फेला परेको छ’ उनले भने, ‘शिशु कसको हो र किन त्यसरी फालिएको हो?भन्ने बारे अनुसन्धान भइरहेको छ । यसैबीच, वीरगञ्ज महानगरपालिकामा करेन्ट लागेर एक भारतीय मजदुर गम्भीर घाइते भएका छन् । पश्चिम चम्पारण सरफरहदवा ग्रामका ३० वर्षीय महेश दास करेन्ट लागेर गम्भीर घाइते भएका हुन् ।वीरगञ्ज महानगरपालिका वडा न. ३१ रहेको दुर्गा पेपर मिलमा काम गर्ने क्रममा उनलाई करेन्ट लागेको हो । रड काट्दा करेन्ट लागेर गम्भीर घाइते दासको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ ।

२०७५ साउन २८ गते ११:४१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: