A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

किशोरको रहस्यमय हत्या, सोधपुछका लागि १४ जना नियन्त्रणमा

ठाकुरबाबा—२ बेतहनीका एक किशोरको रहस्मय ढङ्गले हत्या भएको छ । १७ वर्षीय बालकृष्ण आचार्य मृत अवस्थामा सोही ठाउँको पेरहनीस्थित तोरीवारीमा फेला परेको प्रहरीले जनाएको छ । छिमेकीको विवाहको पार्टीमा गएका आचार्य दुई दिनसम्म घर नफर्केपछि खोजी गरिएको थियो । बुधबार बेलुका मृत अवस्थामा शव फेला परेको प्रहरी उपरीक्षक जनकराज भट्टराईले जनाएका छन् । उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको भट्टराईले बताए । उनका अनुसार घटनाको अनुसन्धानको लागि १४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ ।

 २०७४ माघ १८ गते १०:११ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: