A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhppubifs9so887vdimt4umrp1f7qifog): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ब्रासलेट लगाएको आरोपमा विद्यार्थी कुट्ने शिक्षकलाई कारवाही गर्न माग

चाँदीको ब्रासलेट हातमा लगाएर विद्यालय आएको आरोपमा घाइते हुने गरी विद्यार्थी कुट्ने शिक्षकमाथि कारवाहीको माग गर्दै मानवअधिकार संस्था इन्सेकले सोमबार अपिल जारी गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका–७, अचने उच्च माविका कक्षा ११ मा पढने १६ वर्षीय सिजन अधिकारीलाई विद्यालयका प्रधानाध्यापक झयराम सिटौलालगायतले कुटपिट गरी फागुन ३० गते घाइते पारेको पीडित पक्षले बताएका छन् ।  घाइते भएका बालकको ढाडमा, गालामा चोट लागेको छ । घाइते बालकको खहरेको नीजि मेडिकलमा उपचार भएको थियो । घटनापछि विद्यालयका प्रधानाध्यापक सिटौलाले विद्यालयमा विद्यार्थीले अनुशासन पालना नगर्दा घटना भएको बताएका छन् ।घटनापछि पीडित विद्यार्थीका परिवारले घटनामा सम्लग्नलाई कारवाही हुनु पर्ने माग गरेका छन् । इन्सेक र मानवअधिकार सञ्जालले जारी गरेको अपिलमा जिल्लालाई बालमैत्री विद्यालय बानाउन जिल्ला शिक्षा कार्यालय, जिल्ला बालकल्याण समितिलगायतसँग माग गर्दै दोषीलाई कारवाहीको गर्न अपिल गरिएको छ ।यसअघि पनि जिल्ला सदरमुकाम धादिङबेशीस्थित बालमन्दिर आधारभुत विद्यालयका छात्राहरुमाथि विद्यालय परिसरमा लट्ठीले कुटेर घाइते बनाइएको र २ जना घाइते बालिकाको जिल्ला अस्पतालमा उपचार भएको थियो । 

२०७४ चैत्र ५ गते ७:५७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: