A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गृहकार्य नगरेको भन्दै शिक्षकले कुटपीट गर्दा विद्यार्थीको टाउको फुट्यो

परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक विद्यालय बसौटीमा शिक्षकले विद्यार्थीलाई निर्घात कुटपीट गरेका छन् । गृहकार्य नगरेको भन्दै शिक्षकले विद्यार्थी कुटेका हुन् । गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामीलाई निर्घात कुटपिट गरेको परिवारिक स्रोतले जनाएको छ । १२ वर्षीय राम कामीलाई शिक्षकले स्केलले टाउकोमा हान्दा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो । टाउकोमा गम्भीर चोट लागेपछि उनलाई नजिकैको स्वास्थ्य चौकीमा लगिएको थियो । निरन्तर रगत बगिरहको र त्यहाँ उपचार सम्भव नभएपछि कामीलाई थप उपचारका लागि कैलालीको जोगबुढा अस्पतालमा लगिएको थियो । अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि उनलाई शुक्रबार कैलाली लागिएको पीडित विद्यार्थीका बुवा डम्बर विकले बताउनुभयो । अभिभावकले उचित उपचार खर्च उपलब्ध गराउन माग गर्दै निर्घात कुटपीट गर्ने शिक्षक अवस्थीलाई कारबाहीको माग गरेका छन् ।

२०७५ जेठ ५ गते १२:०५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: