A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

फिदिमका दुइवटा विद्यालयमा शिक्षकद्वारा विद्यार्थी कुटिए, घटना गुमनाम

फिदिमका नगपालिकाका दुइवटा विद्यालयमा शिक्षकद्वारा विद्यार्थी निर्घात कुटिएका छन् । पाँचथर सदरमुकामका रहेका २ वटा विद्यालय फिदिम नगरमालिका–१ को फिदिम मावि र फिदिम नगरपालिका–४ को गढीमाविका विद्यार्थी कुटिएका हुन् । केहि दिन अगाडि फिदिम माविमा कक्षा ९ मा अध्ययनरत  विद्यार्थी निलम नेपाली गणित शिक्षबाट कुटिएका छन् । उनलाई शिक्षक विज्ञान पौडेलले टेस्ट परिक्षामा ठिक उक्तर नदिएको भन्दै २७ भाटा लगाएको विद्यार्थीको पारिवारीक स्रोतले जनाएको छ । सो घटना परिवारलाई अव त्यसो नगर्ने भन्दै माफ मागेर कुरो मिलाएको नाम नखुलाउने सर्तमा एक विद्यार्थीले बताए । त्यसै गरी फिदिम नपा–४ गढीमाविमा पनि विद्यालयका प्रधानाध्यापक मानध्वज थाम्सुहाङले कक्षा ६ मा अध्ययनरत १३ वर्षे बरुणहाङ केरुङलाई कपाल छोटो काटेको भन्दै निर्घात कुटपिट गरेको केरुङको परिवारिक स्रोतले बताएको छ । सो घटना पनि माफ मगाई घटना गुमनाम गराइएको स्रोतले बताएको छ । शिक्षकद्वारा विद्यार्थी कुटिनु यो घटना पहिलो होइन । यस्ता घटना भइसकेपछि यस्ता घटना बाहिर ल्याउन नदिन अभिभावक र विद्यार्थीलाई ललाई फकाई विद्यालयमानै मिलाउने गरीएको छन् । विद्यालयमा यातना रहित शिक्षा नीति सरकारले अवलम्ब गरेपनि यस्ता घटनालाई गुमनाम गराइदै आएको ।

२०७४ माघ १७ गते ६:३२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: