A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कुटपिटबाट विद्यार्थीको मृत्यु

फरक क्षमता (सुस्त श्रवण) भएका एक छात्रको कुटपिट कारण मृत्यु भएको छ । छात्राबासका सहयोगीको कुटपिटबाट छाँयानाथ रारा नगरपालिका–१को नमुना माध्यामिक विद्यालयका १३ बर्षिय दिलीप भामको मृत्यु भएको हो । कक्षा ६ मा अध्ययनरत दिलीपलाइ सो विद्यालयका छात्रवास सहयोगी अर्जुन सेजुवालले गत बिहीबार कुटपीट गरेपछि मृत्यु भएको आफन्तले बताएका छन् । कुटपिट पश्चात घाइते भएका दिलीपलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको थियो । तर बाहिरी चोट नदेखिएपछि डाक्टरले औषधि दिएर फिर्ता पठाएका थिए । तर उनको शनिबार बिहान छात्रबासमा मृत्यु भएपछि आफन्तले शनिबार नैं प्रहरीमा सेजुवालमाथि किटानी जाहेरी दिएका छन् ।यो छात्रावासमा फरक क्षमता भएका विद्यार्थी मात्रै छन् । रारा नगरपालिका–५ कार्कीवाडाका जंगबहादुर भामले पनि कुटपिटबाट छोराको मृत्यु भएको बताए । जाहेरी लगत्तै प्रहरीले सेजुवाललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ भने मृत्तकको शव पोस्टमाटम गरी आफन्तलाइ बुझाइएको छ । पोस्टमार्टम रिर्पोट र थप अनुसन्धानपछि मात्रै घटनाबारे विस्तृत रूपमा बताउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भिमदत्त जोशीले बताए। 

२०७६ फागुन १८ गते ९:१७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: