A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmcapsk8kc9m5g120iqt8jh1rrqml0nnd): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कोरोनाबाट इलामकी ८ वर्षीया बालिकाको मृत्यु

https://www.onlinekhabar.com/2020/10/903982, २०७७ कार्तिक १ गते १ कात्तिक, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट इलामकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ । सूर्याेदय नगरपालिका- १२ की उनलाई चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको दुबै मृगौलाले काम गर्न छाडेकाले विराट मेडिकल कलेजले काठमाडौं लैजान रिफर गरेको आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए । आफन्तले भने विराटनगरका अन्य अस्पतालमा भर्ना गराउन खोजे । तर बेड नभेटिएपछि घर लैजादै गर्दा बाटोमा मृत्यु भएको सूर्याेदय नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट धनराज यादवले जानकारी दिए ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: