A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionb3if9g0kngcntr76599jhvoegar14snk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालबच्चा विद्यालय नपठाउने अभिभावक गाउँपालिकाको सेवाबाट बञ्चित

खोटाङको दिप्रुङ गाउँपालिकाले बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई सेवा सुविधाबाट बञ्चित गराउने भएको छ । उमेर पुगे पनि विद्यालय बाहिर रहेका बालबालिकालाई अनिवार्य विद्यालयमा ल्याउने वातावरण निर्माणका लागि गाउँपालिकाले विद्यालय नपठाउने अभिभावकलाई सेवासुविधाबाट बञ्चित गर्ने शिक्षा नियमावली जारी गरेको हो । 

बालबच्चालाई विद्यालय नपठाउने अभिभावकलाई नागरिकता र राहदानी सिफारिसदेखि विकास निर्माणसम्वन्धी सेवा लिनबाट समेत बञ्चित गराइने गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । स्थानीय तह कार्यान्वयनसँगै गाउँकार्यपालिकाले मंसिर २२ गते पारित परेको तथा गाउँसभाले पुस ६ गते पास गरेको शिक्षा नियमावलीमा नयाँ विद्यालय खोल्नेदेखि विद्यालय गाभिने, प्रअ, शिक्षक, कर्मचारी नियुक्ती, पाठ्याक्रम निर्माण र परिक्षा सञ्चालनसम्मका आफ्नै नियम समावेश गरेर नियमावली जारी गरेको हो । दिप्रुङ गाउँपालिकाको शिक्षा नियमावली खोटाङका दुई नगरपालिका र आठ गाउँपालिकामध्यकै पहिलो नियमावली हो । 

२०७४ पुस १७ गते २ : २८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: