A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

समाचारमा बालबालिका

https://www.setopati.com/social/244121 साउन ९

डडेल्धुरामा जबरजस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

परशुराम नगरपालिका-५ परिगाउँका २३ वर्षीय विपीन भट्टराई र डोटीको जोरायल गाउँपालिका-२ बुडरका २३ वर्षीय आकाश मल्ललाई प्रहरीले पक्राउ गरेको हो।

साउन५ गते बुडरबाट मोटरसाइकलमा घर पुर्‍याइदिने भन्दै बाटोमै आफूमाथि जबरजस्ती करणी गरेको उजुरी आलिताल गाउँपालिकाकी १८ वर्षीय किशोरीले प्रहरीमा दिएकी थिइन्।

उजुरीमा एक युवकले आफूमाथि जबरजस्ती करणी गरेको र अर्का युवक पनि घटनामा सँगै भएकोले अनुसन्धानका लागि दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता तथा प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए।

पक्राउ परेका दुबै युवकमाथि अदालतबाट सात दिन थुनामा राख्न अनुमति लिइएको प्रहरीले जनाएको छ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: