A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session03teiff009u09n6fncuf5ocq3dk50ebg): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका बन्धक बनाउने दुई भारतीय पक्राउ

बालिकालाई बन्धक बनाई भारतको टनकपुर पुर्यााउने दुई भारतीय नागरिकविरुद्ध मानव बेचविखन ओसारपसारको मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान थालेको छ । भारतको पिलिभित थाना जानदवा ग्राम डाग बस्ने २४ वर्षीय इन्तजार अहमद र २० वर्षीय सोहीव अहमदले बालिकालाई प्रलोभनमा पारी बन्धक बनाएर भारतीय सीमावर्ती शहर टनकपुर पुरयाएका थिए। उनीहरूले बालिकालाई बन्धक बनाई रातभर यातना दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। नेपाल प्रहरीको विशेष टोलीले भारतीय प्रहरीको सहयोगमा बालिकको  उद्धार गरी बन्धक बनाउने दुवै जनालाई पक्राउ गरेको  जनाएको छ ।

२०७५ जेठ १० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: