A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रहरी पुगेपछि बालविवाह रोकियो, जन्ती फरार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेमा हुन लागेको बालविवाह रोकिएको छ । उमेर नपुगी विवाह गरेको प्रहरीमा खबर पुगेपछि उक्त विवाह रोकिएको हो । सोमबार राति प्रहरीलाई बालविवाह हुन लागेको जानकारी आएपछि प्रहरी विवाहस्थल गएको थियो । प्रहरी निरीक्षक केशवकुमार कटवालका अनुसार बालविवाह भइरहेको सूचना आएपछि विवाहस्थलमा प्रहरी खटाइएको थियो । त्यहाँ पुग्दा भोजपुर सिक्तेलबाट आएको बेहुलापक्षको जन्ती समेत फरार भइसकेका थिए । मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार २० वर्ष उमेर नपुगी विहे गरे बालविवाह ठहरिने छ । यसरी भएको विवाह बदर हुनका साथै कसुर गर्नेलाई तीन वर्ष कैद र तीस हजार जरिवाना हुने व्यवस्था छ।

२०७६ बैशाख २४ गते १०:५८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: