A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रहरीको सक्रियतामा बाल विबाह रोकियो

कमलामाई नगरपालिका मै हुनलागेको बालविवाह आईतबार प्रहरीको सक्रियतामा रोकिएको छ । कमलामाई ६ कि एक १५ बर्षे बालिकाको विवाहहुन लागेको उजुर आए पछि बालअधिकारकर्मी लागाएत प्रहरीको सक्रियतामा विवाह रोकिएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीकी प्रहरी निरीक्षक सोभा पाण्डेयले बताईन ।
रामेछाप पक्करबास निवासी २१ बर्षे युवा जन्ती सहित शनिबारनै सिन्धुलीमाढीमा आई बसेका थिए, आईतबार दिउसो विवाहको तयारी भईरहेको सूचनाको आधारमा बालिकाको घर बालअधिकार कर्मिसहित प्रहरी पुगेपछि विवाह रोक्न दुबै पक्षका अभिभावकहरु सहमत भएका थिए । बालिका र केटा पक्षका अभिभावकहरुलाई सम्झाई बुजाई गरेपछि उनिहरु विवाह रोक्न मन्जुर भएको बालबालिकाकर्मी लोकहरी आचार्यले बताए । दुबै पक्षलाई बालविवाह नगर्ने कागज गराई छोडिएको प्रहरी निरीक्षक पाण्डेयले बताईन । बालविवाह गर्ने व्यक्तिलाई तिन वर्ष कैद र ३० हजार रुपैया जरिवाना हुने कानुनी व्यवस्था छ ।

२०७४ माघ २९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: