A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionbur8juqj04maqrbftotdqs0qvr6nib8t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पढाइ खर्च जुटाउन बालुवा संकलन

त्रिवेणी गाउँपालिका ३ गोरेज्युलाका १५ वर्षीय राजन बोहरा त्रिवेणी मावि सरिकोटमा कक्षा ७ मा अध्ययनरत छन् । परिवारको भरपर्दो आम्दानी नभएपछि उनी र साथीहरू समूह बनाएर शनिबार तथा विद्यालय समयबाहेक खोलाको बालुवा संकलन गरी बिक्री गर्दै आएका हुन् । उनीहरूले बालुवा संकलन गरी बिक्री गरेर पढाइ र घर खर्च जुटाउने गरेको बताए । बोहरासँग दैनिक दुई दर्जनभन्दा बढी बालबालिका बालुवा संकलनमा गएको स्थानीयले बताए । 

२०७४ पुस ४ गते प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: