समाचारमा बालबालिका

ट्रिपरको ठक्करबाट बालकको मृत्यु

ट्रिपरको ठक्करबाट बारामा एक बालकको मंगलवार दिउँसो मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ इमलीपर्तीका अरुण पासवानका साढे तीन वर्षीय छोरा गोलु पासवानको ट्रिपरको ठक्करबाट धटनास्थलमै मृत्यु भएको हो । ट्रिपरको ठक्करबाट बारामा एक बालकको मंगलवार दिउँसो मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ इमलीपर्तीका अरुण पासवानका साढे तीन वर्षीय छोरा गोलु पासवानको ट्रिपरको ठक्करबाट धटनास्थलमै मृत्यु भएको हो ।

२०७४ पुस ११ गते १८:१२ मा प्रकाशित