A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session5f4qtbna8q3am0c96eo5u8g0oq5bo996): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

उदयपुरमा एकै दिन दुई ठाउँमा आगलागी, एक बालिका घाइते

उदयपुरको कटारी नगरपालिका र ताप्ली गाउँपालिकामा आगलागी भएको छ । आगलागीमा परी कुमार पोखरेलकी ३ वर्षीया छोरी निर्जला पोखरेल घाइते भएकी छिन् । उदयपुरको कटारी नगरपालिका र ताप्ली गाउँपालिकामा आगलागी भएको छ । आगलागीमा परी कुमार पोखरेलकी ३ वर्षीया छोरी निर्जला पोखरेल घाइते भएकी छिन् । उनको बाँया हातको केही भाग र अनुहार जलेको पारिवारिक श्रोतले बताएको छ । उनको सिरहाको फूलकुमारी मेमोरियल हस्पिटलमा उपचार भइरहेको छ ।आगलागीले पोखरेलको गोठ पनि पूर्ण रुपमा जलेर नष्ट भएको छ । झण्डै १ लाख ८५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।आगलागी हुँदा कटारी नगरपालिका वडा नम्बर – १ बेलसोतकुमार पोखरेलको  गाईवस्तु राख्ने गोठघर र ताप्ली गाउँपालिका वडा नम्बर – ३ का नवराज वीकको गाई बाँध्ने गोठ जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यलय कटारीका इन्चार्ज चन्द्रराज वंशीले जानकारी दिनुभयो। दुवै ठाउँमा बच्चाहरु खेल्ने क्रममा आगलागी भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

२०७४ फागुन १७ गते ८:२७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: