A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7ckgf8f2npthbi5v6rdu125i81og8k41): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

तातो तेलमा डढेकी नाबालिकाको उपचार खर्च अभाव

तातो तेलमा शरीर डढेकी गैंडाकोटकी २२  महिने नाबालिकाको  उपचार खर्च अभाव भएको पारिवारले जनाएको छ । भरतपुरस्थित नयाँ मेडिकल कलेजम उपचार भइरहेको सिम्रौन पौडेलको पैसा नहुँदा उपचारमा समस्या भएको हो । सिम्रौनकी आमा विष्णुमाया पौडेलले अहिलेसम्म ३ लाख खर्च भइसकेको बताउँदै अबको उपचार समस्या भएको बताइन्। कान्तिपुरसित पौडेलले भनिन्, ुजुटेको पैसा र आफूसँग भएको सबै अस्पताललाई बुझाइसकियो अब गाह्रो भइसक्यो। उनका अनुसार अस्पतालले अझै ३ हप्ता उपचारमा राख्नुपर्ने बताएको छ। गैंडाकोटको भृकुटीचोकमा ठेलागाडामा समसा व्यापार गर्दै आएकी पौडेलकी छोरी सिम्रौनको ६ दिनअघि समोसा पकाउन तताएको तेल पोखिएर अनुहारसहित शरीर डढेको छ। अहिले सिम्रौनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। बालिकाको उपचारका लागि आइतबार स्थानीय बासिन्दाले चन्दा संकलन गरेर ४१ हजार नगद सहयोग गरेका छन्। कावासोतीका एलएन दबाडीले घरदैलो गरेर ४१ हजार नाबालिकाको आमा विष्णुमायालाई दिएका हुन्। दबाडीका अनुसार स्थानीयले आर्थिक अवस्था कमजोर रहेका सिम्रौनको उपचारमा सहुलियत दिनसमेत अस्पताललाई गरेका छन्।

२०७५ माघ ६ गते ५:३७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: